Ready for another round? JLPT N3 Mock Test 4 मा ५७ प्रश्न छन् जसले तपाईंको शब्द-ज्ञान (文字・語彙) र व्याकरण (文法) दुवै जाँच्छ। यो N3 ढाँचामा बनाइएको अभ्यास सेट हो, त्यसैले असली परीक्षाअघि आफ्नो तयारी नाप्न यो उपयुक्त छ। Submit गरेपछि तपाईंले Score र गलत उत्तरको नेपाली व्याख्या पाउनुहुन्छ।
JLPT N3 Mock Test 4 मा के-के छ?
- 語彙 問題1–2: kanji को पढाइ (८) र ひらがな बाट सही kanji (६)
- 語彙 問題3: खाली ठाउँमा उपयुक्त शब्द (११)
- 語彙 問題4–5: समान अर्थ (५) र शब्दको सही प्रयोग (५)
- 文法 問題1: व्याकरण भर्ने प्रश्न (१३)
- 文法 問題2: ★ वाला वाक्य मिलाउने प्रश्न (५)
- 文法 問題3: कुराकानीको खाली ठाउँ (४)
How to take this test | कसरी दिने?
सही उत्तर छान्नुहोस् र 次へ थिचेर अगाडि बढ्नुहोस्। कुनै प्रश्न बाँकी भए नम्बर बटनबाट फर्कन सकिन्छ। अन्त्यमा Submit थिच्नुहोस्।
JLPT N3 Mock Test 4
Next Test | अर्को Test
- ← Previous: JLPT N3 Mock Test 4
- Next: JLPT N3 Mock Test 5 (coming soon) →
- सबै test एकै ठाउँमा: JLPT N3 Mock Test
थप अभ्यासका लागि JLPT N3 Vocabulary, JLPT N3 Grammar र JLPT N3 Kanji हेर्नुहोस्।
Grammar tips | व्याकरणको छोटो सुझाव
〜だらけ भनेको नराम्रो कुराले भरिएको (傷だらけ), 〜たびに भनेको जति पटक (診断を受けるたびに), र 〜には भनेको उद्देश्य (読書好きにするには)। ★ वाला प्रश्नमा पहिले चारैवटा विकल्प मिलाएर पूरा वाक्य बनाउनुहोस्, त्यसपछि तेस्रो ठाउँको विकल्प छान्नुहोस्।
FAQ | बारम्बार सोधिने प्रश्न
Is this the real exam? | यो असली परीक्षा हो?
होइन। यो N3 ढाँचामा बनाइएको अभ्यास सेट हो, आधिकारिक JLPT प्रश्न होइन। आधिकारिक नमूना तल Official resources मा छ।
How many questions? | कति प्रश्न छन्?
जम्मा ५७: शब्द-ज्ञान ३५ र व्याकरण २२।
Is it free? | निःशुल्क हो?
हो, Login वा registration चाहिँदैन।
Official resources
- Official JLPT website: test को जानकारी र तालिका।
- JLPT official sample questions: सबै level का नमूना प्रश्न।
- Jisho.org: शब्दको reading र अर्थ खोज्न।

Comments are closed.