Minnano Nihongo JLPT N5 Kanji List in Nepali | With Clear example explain

Minnano Nihongo JLPT N5 Kanji List in Nepali | (150 Kanji with Meaning, Reading & Examples)

Minnano Nihongo JLPT N5 Kanji List in Nepali – Japanese language सिक्न start गर्दै हुनुहुन्छ भने, JLPT N5 नै सबैभन्दा first step हो। यो level मा basic kanji सिक्नु एकदम important हुन्छ, किनभने kanji बिना Japanese reading र understanding गर्न अलि गाह्रो हुन्छ।

यो post मा मैले Minnano Nihongo JLPT N5 Kanji List in Nepali संग) share गरेको छु। Normally N5 मा around 100–120 kanji हुन्छ, तर beginners लाई easy बनाउन मैले extra 30–40 kanji add गरेर total 150 kanji include गरेको छु। यसले गर्दा तपाईंको base अझ strong हुन्छ।

सबै kanji हरूलाई simple Nepali meaning, reading (onyomi/kunyomi) र easy example sentences संग बुझ्ने तरिकामा राखेको छु, जसको help ले beginners हरूले पनि सजिलै बुझ्न सक्छन्।

Minnano Nihongo JLPT N5 Kanji List in Nepali
Minnano Nihongo JLPT N5 Kanji List in Nepali

👉 Minnano Nihongo JLPT N5 Kanji List in Nepali को यो list specially useful छ:

  • Japanese सिक्न start गरेको beginners को लागि
  • JLPT N5 prepare गर्दै हुनु भएका students को लागि
  • Self-study गर्ने learners को लागि

बिस्तारै practice गर्दै जानुभयो भने, तपाईंको reading skill र vocabulary automatically improve हुँदै जान्छ।

Full List of Minnano Nihongo JLPT N5 Kanji List in Nepali

S.N.KanjiOnyomiKunyomiNepali MeaningJoin WordMeaning (Nepali)
1一イチひとएक一つएउटा
2二ニふたदुई二人दुई जना
3三サンみっतीन三月मार्च
4四シよんचार四月अप्रिल
5五ゴいつपाँच五日पाँच दिन
6六ロクむっछ六月जुन
7七シチななसात七時७ बजे
8八ハチやっआठ八百८००
9九クここのनौ九月सेप्टेम्बर
10十ジュウとおदस十分पर्याप्त
11百ヒャク—सय百円१०० येन
12千セン—हजार千円१००० येन
13万マン—दस हजार一万१०,०००
14円エン—येन百円१०० येन
15半ハン—आधा半分आधा
16日ニチひदिन日本जापान
17月ゲツつきमहिना月曜日सोमबार
18火カひआगो火曜日मंगलबार
19水スイみずपानी水曜日बुधबार
20木モクきरुख木曜日बिहीबार
21金キンかねपैसा金曜日शुक्रबार
22土ドつちमाटो土曜日शनिबार
23年ネンとしवर्ष今年यो वर्ष
24時ジときसमय時間समय
25分ブン—मिनेट十分१० मिनेट
26今コンいまअहिले今日आज
27毎マイ—हरेक毎日हरेक दिन
28朝チョウあさबिहान今朝आज बिहान
29昼チュウひるदिउँसो昼ご飯दिउँसो खाना
30夜ヤよるरात今夜आज रात
31人ジンひとमानिस日本人जापानी
32女ジョおんなमहिला女の子केटी
33男ダンおとこपुरुष男の人पुरुष
34子シこबच्चा子供बच्चा
35友ユウともसाथी友達साथी
36父フちちबुबाお父さんबुबा
37母ボははआमाお母さんआमा
38先センさきअघि先生शिक्षक
39生セイいきるजीवन学生विद्यार्थी
40学ガクまなぶपढाइ学校स्कूल
41山サンやまपहाड富士山फुजी
42川センかわनदी川नदी
43天テン—आकाश天気मौसम
44気キ—ऊर्जा元気स्वस्थ
45雨ウあめवर्षा大雨ठूलो वर्षा
46花カはなफूल花見फूल हेर्नु
47空クウそらआकाश空港विमानस्थल
48上ジョウうえमाथि上手राम्रो
49下カしたतल地下鉄मेट्रो
50中チュウなかबीच中国चीन
51右ウみぎदायाँ右दायाँ
52左サひだりबायाँ左बायाँ
53北ホクきたउत्तर北海道होक्काइडो
54南ナンみなみदक्षिण南दक्षिण
55東トウひがしपूर्व東京टोकियो
56西セイにしपश्चिम西口पश्चिम गेट
57外ガイそとबाहिर外国विदेश
58国コクくにदेश外国人विदेशी
59食ショクたべるखानु食べるखानु
60飲インのむपिउनु飲むपिउनु
61見ケンみるहेर्नु見るहेर्नु
62聞ブンきくसुन्नु聞くसुन्नु
63読ドクよむपढ्नु読むपढ्नु
64書ショかくलेख्नु書くलेख्नु
65行コウいくजानु銀行बैंक
66来ライくるआउनु来年अर्को वर्ष
67出シュツでるबाहिर जानु出口निस्कने ढोका
68入ニュウはいるपस्नु入口प्रवेश
69立リツたつउभिनु立つउभिनु
70休キュウやすむआराम休みबिदा
71会カイあうभेट्नु会社कम्पनी
72買バイかうकिन्नु買い物किनमेल
73大ダイおおきいठूलो大きいठूलो
74小ショウちいさいसानो小さいसानो
75高コウたかいमहँगो高いमहँगो
76安アンやすいसस्तो安いसस्तो
77新シンあたらしいनयाँ新聞पत्रिका
78古コふるいपुरानो古いपुरानो
79長チョウながいलामो長いलामो
80多タおおいधेरै多いधेरै
81少ショウすこしथोरै少しथोरै
82白ハクしろいसेतो白いसेतो
83語ゴ—भाषा日本語जापानी
84英エイ—अंग्रेजी英語अंग्रेजी
85車シャくるまगाडी電車रेल
86電デン—बिजुली電話फोन
87店テンみせपसल店पसल
88社シャ—कम्पनी会社कम्पनी
89校コウ—स्कूल学校स्कूल
90名メイなनाम名前नाम
91何カなにके何के
92本ホン—किताब日本जापान
93手シュてहात上手सिपालु
94足ソクあしखुट्टा足खुट्टा
95目モクめआँखा目आँखा
96口コウくちमुख入口प्रवेश
97耳ジみみकान耳कान
98力リョクちからशक्ति力शक्ति
99道ドウみちबाटो道बाटो
100駅エキ—स्टेशन駅स्टेशन
101魚ギョさかなमाछा魚माछा
102肉ニク—मासु肉मासु
103午ゴ—दिउँसो午前बिहान (AM)
104前ゼンまえअगाडि名前नाम
105後ゴあとपछाडि午後दिउँसो (PM)
106週シュウ—हप्ता毎週हरेक हप्ता
107方ホウかたतरिका / व्यक्ति先生方शिक्षकहरू
108同ドウおなじउही同じउही
109所ショところठाउँ場所स्थान
110場ジョウばठाउँ工場कारखाना
111工コウ—काम / निर्माण工場कारखाना
112作サクつくるबनाउनु作るबनाउनु
113用ヨウ—प्रयोग用事काम
114意イ—अर्थ / विचार意味अर्थ
115味ミあじस्वाद味स्वाद
116強キョウつよいबलियो勉強पढाइ
117教キョウおしえるसिकाउनु教室कक्षा
118室シツ—कोठा教室कक्षा
119家カいえघर家族परिवार
120族ゾク—समूह家族परिवार
121体タイからだशरीर体力शारीरिक शक्ति
122心シンこころमन安心निश्चिन्त
123思シおもうसोच्नु思うसोच्नु
124考コウかんがえるविचार गर्नु考えるसोच्नु
125知チしるजान्नु知るजान्नु
126使シつかうप्रयोग गर्नु使うप्रयोग गर्नु
127始シはじめるसुरु गर्नु始めるसुरु गर्नु
128終シュウおわるअन्त्य終わるसकिनु
129持ジもつराख्नु持つराख्नु
130待タイまつकुर्नु待つकुर्नु
131開カイあけるखोल्नु開くखोल्नु
132閉ヘイしめるबन्द गर्नु閉めるबन्द गर्नु
133借シャクかりるसापटी लिनु借りるसापटी लिनु
134貸タイかすसापटी दिनु貸すसापटी दिनु
135返ヘンかえすफिर्ता गर्नु返すफिर्ता गर्नु
136送ソウおくるपठाउनु送るपठाउनु
137乗ジョウのるचढ्नु乗るचढ्नु
138降コウおりるझर्नु降りるझर्नु
139着チャクきるलगाउनु着るलगाउनु
140脱ダツぬぐखोल्नु脱ぐकपडा खोल्नु
141歩ホあるくहिँड्नु歩くहिँड्नु
142走ソウはしるदौडनु走るदौडनु
143止シとまるरोकिनु止まるरोकिनु
144動ドウうごくचल्नु動くचल्नु
145働ドウはたらくकाम गर्नु働くकाम गर्नु
146切セツきるकाट्नु切るकाट्नु
147消ショウけすमेटाउनु消すमेटाउनु
148決ケツきめるनिर्णय決めるनिर्णय गर्नु
149分ブンわかるबुझ्नु分かるबुझ्नु
150合ゴウあうमिल्नु合うमिल्नु

JLPT N5 मा official करिब 100–120 kanji मात्र हुन्छ

यो 150 kanji list ले तपाईंलाई JLPT N5 को लागि strong foundation बनाउन धेरै help गर्नेछ। तर kanji सिक्दा एकचोटि हेरेर मात्र हुँदैन, daily practice र revision एकदम important हुन्छ।

📌 सानो tips:

  • Daily 5–10 kanji मात्र practice गर्नु (overload नगर्नु)
  • Example sentences पढ्नु र आफैँ बनाउन try गर्नु
  • Notes वा flashcards use गर्नु

Remember, Japanese सिक्ने process अलि slow हुन्छ तर consistency भयो भने sure progress हुन्छ।

अब तपाईंको turn हो — यो kanji list use गरेर आफ्नो JLPT N5 journey start गर्नु 😊
がんばってください (Good luck!)

Comments are closed.