Minnano Nihongo JLPT N5 Kanji List in Nepali | With Clear example explain

Minnano Nihongo JLPT N5 Kanji List in Nepali | (150 Kanji with Meaning, Reading & Examples)

Minnano Nihongo JLPT N5 Kanji List in Nepali – Japanese language सिक्न start गर्दै हुनुहुन्छ भने, JLPT N5 नै सबैभन्दा first step हो। यो level मा basic kanji सिक्नु एकदम important हुन्छ, किनभने kanji बिना Japanese reading र understanding गर्न अलि गाह्रो हुन्छ।

यो post मा मैले Minnano Nihongo JLPT N5 Kanji List in Nepali संग) share गरेको छु। Normally N5 मा around 100–120 kanji हुन्छ, तर beginners लाई easy बनाउन मैले extra 30–40 kanji add गरेर total 150 kanji include गरेको छु। यसले गर्दा तपाईंको base अझ strong हुन्छ।

सबै kanji हरूलाई simple Nepali meaning, reading (onyomi/kunyomi)easy example sentences संग बुझ्ने तरिकामा राखेको छु, जसको help ले beginners हरूले पनि सजिलै बुझ्न सक्छन्।

Minnano Nihongo JLPT N5 Kanji List in Nepali
Minnano Nihongo JLPT N5 Kanji List in Nepali

👉 Minnano Nihongo JLPT N5 Kanji List in Nepali को यो list specially useful छ:

  • Japanese सिक्न start गरेको beginners को लागि
  • JLPT N5 prepare गर्दै हुनु भएका students को लागि
  • Self-study गर्ने learners को लागि

बिस्तारै practice गर्दै जानुभयो भने, तपाईंको reading skill र vocabulary automatically improve हुँदै जान्छ।

Full List of Minnano Nihongo JLPT N5 Kanji List in Nepali

S.N.KanjiOnyomiKunyomiNepali MeaningJoin WordMeaning (Nepali)
1イチひとएक一つएउटा
2ふたदुई二人दुई जना
3サンみっतीन三月मार्च
4よんचार四月अप्रिल
5いつपाँच五日पाँच दिन
6ロクむっ六月जुन
7シチななसात七時७ बजे
8ハチやっआठ八百८००
9ここのनौ九月सेप्टेम्बर
10ジュウとおदस十分पर्याप्त
11ヒャクसय百円१०० येन
12センहजार千円१००० येन
13マンदस हजार一万१०,०००
14エンयेन百円१०० येन
15ハンआधा半分आधा
16ニチदिन日本जापान
17ゲツつきमहिना月曜日सोमबार
18आगो火曜日मंगलबार
19スイみずपानी水曜日बुधबार
20モクरुख木曜日बिहीबार
21キンかねपैसा金曜日शुक्रबार
22つちमाटो土曜日शनिबार
23ネンとしवर्ष今年यो वर्ष
24ときसमय時間समय
25ブンमिनेट十分१० मिनेट
26コンいまअहिले今日आज
27マイहरेक毎日हरेक दिन
28チョウあさबिहान今朝आज बिहान
29チュウひるदिउँसो昼ご飯दिउँसो खाना
30よるरात今夜आज रात
31ジンひとमानिस日本人जापानी
32ジョおんなमहिला女の子केटी
33ダンおとこपुरुष男の人पुरुष
34बच्चा子供बच्चा
35ユウともसाथी友達साथी
36ちちबुबाお父さんबुबा
37ははआमाお母さんआमा
38センさきअघि先生शिक्षक
39セイいきるजीवन学生विद्यार्थी
40ガクまなぶपढाइ学校स्कूल
41サンやまपहाड富士山फुजी
42センかわनदीनदी
43テンआकाश天気मौसम
44ऊर्जा元気स्वस्थ
45あめवर्षा大雨ठूलो वर्षा
46はなफूल花見फूल हेर्नु
47クウそらआकाश空港विमानस्थल
48ジョウうえमाथि上手राम्रो
49したतल地下鉄मेट्रो
50チュウなかबीच中国चीन
51みぎदायाँदायाँ
52ひだりबायाँबायाँ
53ホクきたउत्तर北海道होक्काइडो
54ナンみなみदक्षिणदक्षिण
55トウひがしपूर्व東京टोकियो
56西セイにしपश्चिम西口पश्चिम गेट
57ガイそとबाहिर外国विदेश
58コクくにदेश外国人विदेशी
59ショクたべるखानु食べるखानु
60インのむपिउनु飲むपिउनु
61ケンみるहेर्नु見るहेर्नु
62ブンきくसुन्नु聞くसुन्नु
63ドクよむपढ्नु読むपढ्नु
64ショかくलेख्नु書くलेख्नु
65コウいくजानु銀行बैंक
66ライくるआउनु来年अर्को वर्ष
67シュツでるबाहिर जानु出口निस्कने ढोका
68ニュウはいるपस्नु入口प्रवेश
69リツたつउभिनु立つउभिनु
70キュウやすむआराम休みबिदा
71カイあうभेट्नु会社कम्पनी
72バイかうकिन्नु買い物किनमेल
73ダイおおきいठूलो大きいठूलो
74ショウちいさいसानो小さいसानो
75コウたかいमहँगो高いमहँगो
76アンやすいसस्तो安いसस्तो
77シンあたらしいनयाँ新聞पत्रिका
78ふるいपुरानो古いपुरानो
79チョウながいलामो長いलामो
80おおいधेरै多いधेरै
81ショウすこしथोरै少しथोरै
82ハクしろいसेतो白いसेतो
83भाषा日本語जापानी
84エイअंग्रेजी英語अंग्रेजी
85シャくるまगाडी電車रेल
86デンबिजुली電話फोन
87テンみせपसलपसल
88シャकम्पनी会社कम्पनी
89コウस्कूल学校स्कूल
90メイनाम名前नाम
91なにकेके
92ホンकिताब日本जापान
93シュहात上手सिपालु
94ソクあしखुट्टाखुट्टा
95モクआँखाआँखा
96コウくちमुख入口प्रवेश
97みみकानकान
98リョクちからशक्तिशक्ति
99ドウみちबाटोबाटो
100エキस्टेशनस्टेशन
101ギョさかなमाछामाछा
102ニクमासुमासु
103दिउँसो午前बिहान (AM)
104ゼンまえअगाडि名前नाम
105あとपछाडि午後दिउँसो (PM)
106シュウहप्ता毎週हरेक हप्ता
107ホウかたतरिका / व्यक्ति先生方शिक्षकहरू
108ドウおなじउही同じउही
109ショところठाउँ場所स्थान
110ジョウठाउँ工場कारखाना
111コウकाम / निर्माण工場कारखाना
112サクつくるबनाउनु作るबनाउनु
113ヨウप्रयोग用事काम
114अर्थ / विचार意味अर्थ
115あじस्वादस्वाद
116キョウつよいबलियो勉強पढाइ
117キョウおしえるसिकाउनु教室कक्षा
118シツकोठा教室कक्षा
119いえघर家族परिवार
120ゾクसमूह家族परिवार
121タイからだशरीर体力शारीरिक शक्ति
122シンこころमन安心निश्चिन्त
123おもうसोच्नु思うसोच्नु
124コウかんがえるविचार गर्नु考えるसोच्नु
125しるजान्नु知るजान्नु
126使つかうप्रयोग गर्नु使うप्रयोग गर्नु
127はじめるसुरु गर्नु始めるसुरु गर्नु
128シュウおわるअन्त्य終わるसकिनु
129もつराख्नु持つराख्नु
130タイまつकुर्नु待つकुर्नु
131カイあけるखोल्नु開くखोल्नु
132ヘイしめるबन्द गर्नु閉めるबन्द गर्नु
133シャクかりるसापटी लिनु借りるसापटी लिनु
134タイかすसापटी दिनु貸すसापटी दिनु
135ヘンかえすफिर्ता गर्नु返すफिर्ता गर्नु
136ソウおくるपठाउनु送るपठाउनु
137ジョウのるचढ्नु乗るचढ्नु
138コウおりるझर्नु降りるझर्नु
139チャクきるलगाउनु着るलगाउनु
140ダツぬぐखोल्नु脱ぐकपडा खोल्नु
141あるくहिँड्नु歩くहिँड्नु
142ソウはしるदौडनु走るदौडनु
143とまるरोकिनु止まるरोकिनु
144ドウうごくचल्नु動くचल्नु
145ドウはたらくकाम गर्नु働くकाम गर्नु
146セツきるकाट्नु切るकाट्नु
147ショウけすमेटाउनु消すमेटाउनु
148ケツきめるनिर्णय決めるनिर्णय गर्नु
149ブンわかるबुझ्नु分かるबुझ्नु
150ゴウあうमिल्नु合うमिल्नु

JLPT N5 मा official करिब 100–120 kanji मात्र हुन्छ

यो 150 kanji list ले तपाईंलाई JLPT N5 को लागि strong foundation बनाउन धेरै help गर्नेछ। तर kanji सिक्दा एकचोटि हेरेर मात्र हुँदैन, daily practice र revision एकदम important हुन्छ।

📌 सानो tips:

  • Daily 5–10 kanji मात्र practice गर्नु (overload नगर्नु)
  • Example sentences पढ्नु र आफैँ बनाउन try गर्नु
  • Notes वा flashcards use गर्नु

Remember, Japanese सिक्ने process अलि slow हुन्छ तर consistency भयो भने sure progress हुन्छ।

अब तपाईंको turn हो — यो kanji list use गरेर आफ्नो JLPT N5 journey start गर्नु 😊
がんばってください (Good luck!)

Comments are closed.

Sorry You cannot copy content of this page