BJT Business Japanese Test Meanings in Nepali | 知りたかった会社の日本語
BJT Business Japanese Test Meanings in Nepali | 知りたかった会社の日本語 Book Based Vocabulary Meanings)
BJT Business Japanese Test Meanings in Nepali – यो content मा रहेको Japanese meanings हरू मुख्य रूपमा 知りたかった会社の日本語 book बाट तयार गरिएको हो।
यस पुस्तकमा company, office work, business conversation, meeting, phone call, email, reporting, customer handling लगायत Japan को वास्तविक working environment मा प्रयोग हुने practical Japanese expressions समावेश छन्।
विशेष गरी BJT (Business Japanese Test) preparation गर्ने विद्यार्थीहरूको लागि यो book धेरै उपयोगी मानिन्छ, किनभने यसमा सामान्य JLPT भन्दा फरक real business Japanese प्रयोग गरिएको हुन्छ।
यस content मा:
- Important business vocabulary
- Difficult office words
- Sonkeigo(尊敬語)
- Kenjougo(謙譲語)
- Teineigo(丁寧語)
- Practical company expressions
लाई Nepali explain सहित सजिलो तरिकाले राखिएको छ।
Meaning पढ्दा word-by-word memorize मात्र नगरी कुन situation मा प्रयोग हुन्छ भन्ने कुरा बुझ्नु धेरै important हुन्छ।
BJT exam मा विशेष गरी context understanding, polite communication र business expressions धेरै सोधिने भएकाले practical अभ्यास आवश्यक हुन्छ।
BJT Business Japanese Test Meanings in Nepali 知りたかった会社の日本語言葉 (ダウンロド) Download PDF
知りたかった会社の日本語ペジイ12、13
知りたかった会社の日本語 ペジイ 14, 15
知りたかった会社の日本語 ペジイ 18,19,21
知りたかった会社の日本語 ペジイ 25,27,30
知りたかった会社の日本語 ペジイ 30,31
知りたかった会社の日本語 ペジイ 32, 33
知りたかった会社の日本語 ペジイ 38,39

Conclusion of BJT Business Japanese Test Meanings in Nepali
知りたかった会社の日本語 book मा आधारित यी meanings हरू नियमित revise गर्दै जानुभयो भने BJT preparation मात्र होइन, Japan को वास्तविक company environment बुझ्न पनि धेरै help हुन्छ।
Business Japanese सिक्दा केवल grammar भन्दा पनि:
- respectful communication
- office manners
- reporting style
- polite speaking pattern
- customer communication
बुझ्नु धेरै आवश्यक हुन्छ।
त्यसैले meaning मात्र याद नगरी example sentence, conversation र usage pattern पनि practice गर्नुहोस्।
Daily थोरै भए पनि continue गर्नुभयो भने business Japanese naturally improve हुँदै जान्छ।
BJT high score को लागि consistency + practical understanding सबैभन्दा important हो।
一緒に頑張りましょう!
Comments are closed.