N4 पास गर्ने तयारी गर्दै हुनुहुन्छ? JLPT N4 Mock Test 1 मा ५५ प्रश्न छन्, जसले शब्द-ज्ञान (文字・語彙) र व्याकरण (文法) दुवै जाँच्छ। यो N4 ढाँचामा बनाइएको अभ्यास सेट हो, र शुरुवात गर्ने नेपाली विद्यार्थीका लागि उपयुक्त छ। Submit गरेपछि Score र गलत उत्तरको नेपाली व्याख्या तुरुन्तै पाउनुहुन्छ।
What is inside JLPT N4 Mock Test 1 | यो test मा के-के छ?
- 語彙 問題1: kanji को पढाइ (९ प्रश्न)
- 語彙 問題2: ひらがな बाट सही kanji (६ प्रश्न)
- 語彙 問題3: खाली ठाउँमा उपयुक्त शब्द (१० प्रश्न)
- 語彙 問題4: उस्तै अर्थ भएको वाक्य (५ प्रश्न)
- 語彙 問題5: शब्दको सही प्रयोग (५ प्रश्न)
- 文法 問題1: व्याकरण भर्ने प्रश्न (१५ प्रश्न)
- 文法 問題2: ★ वाला वाक्य मिलाउने प्रश्न (५ प्रश्न)
How to take this test | कसरी दिने?
सही उत्तर छान्नुहोस् र 次へ थिचेर अगाडि बढ्नुहोस्। नम्बर बटनले कुनै पनि प्रश्नमा फर्कन दिन्छ। अन्त्यमा Submit थिच्नुहोस्।
JLPT N4 Mock Test 1
Next Test | अर्को Test
- Next: JLPT N4 Mock Test 2 (coming soon) →
- सबै mock test: Mock Test
- अर्को स्तरका लागि: JLPT N3 Mock Test
JLPT N4 Mock Test 1 ~ Grammar tips | व्याकरणको छोटो सुझाव
〜しか + नकार भनेको “मात्र” हो (バナナしか食べません)। 〜ずつ भनेको प्रत्येकको (二つずつ), र 〜によって भनेको “…द्वारा” (村の人たちによって)। ★ वाला प्रश्नमा पहिले पूरा वाक्य मिलाएर तेस्रो ठाउँको विकल्प छान्नुहोस्।
FAQ | बारम्बार सोधिने प्रश्न
Is this the real exam? | यो असली परीक्षा हो?
होइन। यो N4 ढाँचामा बनाइएको अभ्यास सेट हो, आधिकारिक JLPT प्रश्न होइन। आधिकारिक नमूना तल Official resources मा छ।
How many questions? | कति प्रश्न छन्?
जम्मा ५५: शब्द-ज्ञान ३५ र व्याकरण २०।
Is it free? | निःशुल्क हो?
हो, Login वा registration चाहिँदैन।
Official resources
- Official JLPT website: test को जानकारी र तालिका।
- JLPT official sample questions: सबै level का नमूना प्रश्न।
- Jisho.org: शब्दको reading र अर्थ खोज्न।
