Want a full-length N3 workout? JLPT N3 Mock Test 7 मा ५८ प्रश्न छन् र यसमा शब्द-ज्ञान (文字・語彙), व्याकरण (文法) र एउटा छोटो निबन्धको खाली ठाउँ भर्ने भाग पनि छ। प्रश्नहरू July 2018 को JLPT परीक्षाको नाममा प्रचलित अभ्यास सामग्रीमा आधारित छन्, आधिकारिक प्रश्न होइनन्। Submit गरेपछि Score र गलत उत्तरको नेपाली व्याख्या पाउनुहुन्छ।
What is inside JLPT N3 Mock Test 7 | यो test मा के-के छ?
- 語彙 問題1–2: kanji को पढाइ (८) र सही kanji लेखाइ (६)
- 語彙 問題3: खाली ठाउँमा उपयुक्त शब्द (११)
- 語彙 問題4–5: उस्तै अर्थ (५) र शब्दको सही प्रयोग (५)
- 文法 問題1: व्याकरण भर्ने प्रश्न (१३)
- 文法 問題2: ★ वाला वाक्य मिलाउने प्रश्न (५)
- 文法 問題3: “箸” भन्ने निबन्धका खाली ठाउँ (५)
JLPT N3 Mock Test 7 – How to take this test | कसरी दिने?
निबन्धका प्रश्नमा पूरै लेख देखिन्छ र तपाईंले भर्नुपर्ने ठाउँ नम्बरसहित चिन्ह लगाइएको हुन्छ। 次へ र 前へ बटनले प्रश्न बदल्नुहोस्, र अन्त्यमा Submit थिच्नुहोस्।
JLPT N3 Mock Test 7
Next Test | अर्को Test
- ← Previous: JLPT N3 Mock Test 6
- Next: JLPT N3 Mock Test 8 (coming soon) →
- सबै test एकै ठाउँमा: JLPT N3 Mock Test
थप अभ्यासका लागि JLPT N3 Vocabulary, JLPT N3 Grammar र JLPT N3 Kanji हेर्नुहोस्।
Grammar tips | व्याकरणको छोटो सुझाव
〜に対して भनेको “…प्रति/का लागि”, 必ずしも〜ない भनेको “जहिले पनि …होइन”, र せっかく〜のに भनेको “मिहिनेत गरेर पनि …भयो”। निबन्धको खाली ठाउँमा अघिल्लो र पछिल्लो वाक्य पढेर जोडिने शब्द (そこで, ところが जस्ता) छान्नुहोस्।
JLPT N3 Mock Test 7 – FAQ | बारम्बार सोधिने प्रश्न
Is this the real exam? | यो असली परीक्षा हो?
होइन। यो July 2018 को नाममा प्रचलित अभ्यास सामग्रीमा आधारित हो, आधिकारिक JLPT प्रश्न होइन। आधिकारिक नमूना तल Official resources मा छ।
Does it include reading and listening? | 読解 र 聴解 पनि छ?
छैन। यो test मा शब्द-ज्ञान र व्याकरण (निबन्धको खाली ठाउँ सहित) मात्र छ।
Is it free? | निःशुल्क हो?
हो, Login वा registration चाहिँदैन।
Official resources
- Official JLPT website: test को जानकारी र तालिका।
- JLPT official sample questions: सबै level का नमूना प्रश्न।
- Jisho.org: शब्दको reading र अर्थ खोज्न।

Comments are closed.