JLPT N3 Mock Test 3 (July 2023) – Useful Vocabulary & Grammar

Looking for a full-length JLPT N3 practice? यो JLPT N3 Mock Test 3 मा ५३ प्रश्न छन्: 文字・語彙 (शब्द-ज्ञान) र 文法 (व्याकरण)। प्रश्नहरू July 2023 को JLPT बाट सम्झेर (recalled) बनाइएको सामग्रीमा आधारित छन् र N3 को असली ढाँचा पछ्याउँछन्। N3 पास गर्ने लक्ष्य भएका नेपाली विद्यार्थीका लागि यो राम्रो अभ्यास हो।

What is inside this test in JLPT N3 Mock Test 3 | यो test मा के-के छ?

  • 語彙 問題1: kanji को पढाइ (८ प्रश्न)
  • 語彙 問題2: ひらがな बाट सही kanji (६ प्रश्न)
  • 語彙 問題3: खाली ठाउँमा उपयुक्त शब्द (११ प्रश्न)
  • 語彙 問題4: समान अर्थ भएको शब्द (५ प्रश्न)
  • 語彙 問題5: शब्दको सही प्रयोग (५ प्रश्न)
  • 文法 問題1: व्याकरण भर्ने प्रश्न (१३ प्रश्न)
  • 文法 問題2: ★ वाला वाक्य मिलाउने प्रश्न (५ प्रश्न)

How to take this test | कसरी दिने?

हरेक प्रश्नमा चार विकल्प छन्। नम्बर बटन थिचेर कुनै पनि प्रश्नमा जान सकिन्छ, त्यसैले गाह्रो प्रश्न पछि गर्न मिल्छ। सबै उत्तर दिएपछि Submit थिच्नुहोस्। तपाईंले Score र गलत भएका प्रश्नको नेपाली व्याख्या तुरुन्तै पाउनुहुन्छ।

JLPT N3 Mock Test 3

Next Test | अर्को Test

  • ← Previous: JLPT N3 Mock Test 2
  • Next: JLPT N3 Mock Test 4 (coming soon) →
  • सबै test एकै ठाउँमा: JLPT N3 Mock Test

अझ बढी अभ्यासका लागि JLPT N3 Vocabulary, JLPT N3 Grammar र JLPT N3 Kanji हेर्नुहोस्।

Tip for the ★ questions | ★ प्रश्नको सजिलो तरिका

पहिले चारैवटा विकल्पलाई अर्थ मिल्ने गरी क्रमैसँग मिलाउनुहोस्, त्यसपछि मात्र ★ कुन ठाउँमा पर्छ हेर्नुहोस्। ★ सधैँ तेस्रो खाली ठाउँमा हुन्छ। उत्तरको व्याख्यामा सही क्रम देखाइएको छ, त्यसैले गल्ती भएमा त्यहीँबाट सिक्नुहोस्।

FAQ | बारम्बार सोधिने प्रश्न

Is this the real exam? | यो असली परीक्षा हो?

होइन। यो July 2023 को परीक्षाबाट सम्झेर बनाइएको अभ्यास सामग्रीमा आधारित हो, आधिकारिक JLPT प्रश्न होइन। आधिकारिक नमूना तल Official resources मा छ।

Does it include reading? | 読解 पनि छ?

छैन। यो test मा शब्द-ज्ञान र व्याकरण मात्र छ।

Is it free? | निःशुल्क हो?

हो, Login वा registration चाहिँदैन।

Official resources

Comments are closed.